South Indian तेलुगु फिल्ममा नेपाली युवा मुख्य भूमिकामा देखिँदैछन् । तनहुँमा जन्मिएर ३ वर्षको उमेरमै भारत पुगेका युवा विष्णु अधिकारी अहिले तेलुगु फिल्म ‘एक’ मा हिरोको भूमिकामा देखिँदैछन् । उनी अहिलेसम्म दक्षिण भारतमै बस्दै आएका छन् । आफू लामो समयदेखि त्यतै भएकोले तेलुगु फिल्ममा हिरो बनेको उनले बताए । उनको परिवार काठमाडौंको सितापाइलामा बस्छन् । आफू पनि बेलाबेलामा नेपाल आइरहने उनले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here