आइतवार, जुन 24, 2018
Home Blog

नेपालमा गुन्डा शासन समाप्त हुंदै. प्रहरी इन्काउन्टर मा नामुद डनहरूको मृत्यु

    0

    बुटवल, ९ फागुन । हत्या गर्ने, धम्की दिने र फिरौती उठाई आतंक सिर्जना गरेका गुण्डा नाईके मनोज पुनको हत्या भएको खबर एका विहान ४ बजे सनसनी भयो । बिहान रुपन्देहीको देवदह नगरपालिका भवानीपुर ४ मा प्रहरीको मुठभेटमा पुन मारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी श्याम ज्ञवालीले जानकारी दिए।

    पोर्न स्टार बन्छु भन्ने अर्चना पनेरूले अमेरिकी सँग बिहे

      0

      पोर्नस्टार बन्छु भन्र्दै केही वर्ष अघि चर्चामा आएकी अर्चना पनेरू विवाह बन्धनमा बाँधिएकी छन् । अर्चनाले पोर्नस्टार बन्न चाहेको अभिव्यत्ति दिएपछि उनले केही फिल्ममा पनि काम गरेकी छन् ।

      यि २४ बर्सियले बित्कोइन बाट करोडऔ कमाएपछी जागिर बाट इस्तिफा

      0

       

      • Kingsley Advani is a cryptocurrency millionaire at age 24.
      • He invested $34,000 and turned it into low seven figures in six months.
      • The 24-year-old quit his job last fall and now travels the world as a startup advisor and angel investor.

      मीना ढकालको म्युजिक भिडियोमा ३ गुणा बढी डिसलाइक

      0

      काठमाडौ। मीना ढकालले आफ्नो पहिलो गीत निकालेकी छिन्। उनी सम्बन्धबिच्छेद गरेको केही महिनामै गायिका र मोडल बनेकी छिन्। मीनाको ‘आखाँ जुध्यो यो मनले त्यो मनलाई कस्यो, थाहै नपाई खै कसरी मीठो माया बस्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वनजिक भएको छ।

      तनहुँका विष्णु साउथ इण्डियन फिल्मको मुख्य ‘हिरो’, हेर्नुहोस् ट्रेलर

        0

        South Indian तेलुगु फिल्ममा नेपाली युवा मुख्य भूमिकामा देखिँदैछन् । तनहुँमा जन्मिएर ३ वर्षको उमेरमै भारत पुगेका युवा विष्णु अधिकारी अहिले तेलुगु फिल्म ‘एक’ मा हिरोको भूमिकामा देखिँदैछन् ।

        वैशाखदेखि ‘को बन्छ करोडपति’ सुरू हुने, राजेश हमालले गर्नेछन् संचालन

          0

          काठमाडौं । कौन बनेगा करोडपतिको नेपाली संस्करण नेपालमा संचालन हुने भएको छ । कार्यक्रम ’को बन्छ करोडपति’ सुरु हुन लागेको हो । कार्यक्रमलाई नायक राजेश हमालले संचालन गर्ने बताईएको छ ।

          घरमै दाँत चम्किलो बनाउने १० प्राकृतिक उपाय (भिडियो)

          0

          घरमै दाँत चम्किलो बनाउने १० प्राकृतिक उपाय :: A tooth is one of the important parts of our body. It helps us in many ways. Some people no matter how many times they brush their teeth have teeth stains from habits like drinking coffee or tea and/or smoking. Oftentimes yellow- or brown-tinted teeth can also point to a larger problem: unhealthy gums, thinning enamel and overall poor dental hygiene.

          जागिरको खोजीमा अमिताभ बच्चन!

          0

          बीबीसी। नामः अभिताभ बच्चन
          जन्ममितिः ११/१०/१९४२
          उमेरः ७६ वर्ष
          ४९ वर्षदेखि फिल्मका काम गरेको अनुभव, करिव २०० फिल्मका काम गरेको
          भाषाः हिन्दी, अंग्रेजी, पंजाबी र बंगाली
          कदः ६ फुट दुई इन्च, कदले कुनै पनि समस्या हुँदैन।

          ]अभिनेता अमिताभ बच्चनले आफ्यो यो बायोडाटा ट्विटर र इंस्टाग्राममा पोस्ट गरेका छन्, र शीर्षकमा लेखिएको छ, जब एप्लीकेशन।

          आँखा झिम्क्याउने युवतीको भाउ ह्वात्तै बढ्यो, दोस्रो फिल्मको लागि करोडौंको माग

          0

          मुम्बइ। आफ्नो पहिलो फिल्म ‘ओरु अदार लभ’को एक दृश्यमा आँखा झिम्क्याएर रातारात चर्चित भएकी हिरोइन प्रिया प्रकाश वारियरको मूल्य एकाएक बढेको छ । चर्चित भएसँगै उनलाई फिल्मका अफर आउन थालेका छन् ।

          जापानी महिलाहरु बुढी तथा मोटी नहुनुमा यस्तो छ कारण

          0

          सुन्दा आश्चर्य लाग्न सक्छ तर कुरा सही हो ।  आफ्नो दैनिकी तथा रहनसहनमा विशेष ध्यान पुर्याउने भएकाले जापानी महिलाहरु आफ्नो ढल्किदो उमेरमा पनि बुढी तथा मोटी हुँदैनन् ।

          शरीरको तौललाई अनावश्यक रुपले बढ्न नदिई आफ्नो फीगरलाई मेन्टेन गर्न सक्ने महिलाहरुका ’boutमा कुरा गर्नुपर्दा जापानी महिलाहरुलाई संझिने गरिन्छ । शरीरलाई भद्दा तथा अनावश्यक रुपले फराकिलो हुन नदिन जापानी लगायत एसियन महिलाहरु अग्रपंक्तीमा पर्दछन् ।

          यस’boutमा एकजना हास्यकलाकारको भनाइ सापट लिने हो भने, उनका अनुसार, ‘एसिएन महिलाहरु बुढी हुँदैनन् ।’